नारायणगोपाल स्मृति सम्मान’ द्वारा गायक सिके रसाइली सम्मानित

ENGLISH

ENTERTAINMENT

नारायणगोपाल स्मृति सम्मान’ द्वारा गायक सिके रसाइली सम्मानित

5 December, 2017 | Kunjar Bhattarai | 3045 Views | comments

यस बर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ द्वारा वरिष्ठ संगीतकार एवं गायक सिके रसाइली सम्मानित भएका छन् ।

नारायणगोपाल संगीत कोषले   स्वर सम्राट नारयणगोपालको  २७ औँ स्मृति दिवसका अवसरमा मंगलबार (आज )सम्मानपत्र तथा २५ हजार नगदसहित रसाइलीलाई सम्मान गरेको हो ।

‘स्वर सम्राट नारयणगोपाल २७ औँ स्मृति दिवस’ कार्यक्रमकाबीच कोषले गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरेको छ ।

संगीत कोषकै प्रागंण महाराजगञ्जमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शायक्ले वरिष्ठ गीतकारका रुपमा सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र सहित नगद २५ हजार हस्तान्तरण गरे ।कार्यक्रममा गीतकार चेतन कार्कीले गीतकारहरुलाईे सम्मान गरेकोमा  संगीत कोषको प्रशंसा गरे ।

त्यस्तै कार्यक्रमका  प्रमुख अतिथि शाक्यले स्वर सम्राट नारायाणगोपालको सपना स्वरुप निर्माण हुने संगीत भवनको लागि आफूले सहयोग गरिरहेको तथा अझै सहयोग गर्ने धारणा राखे । साथै उनले हराउन लागेको संस्कृतिलाई जोगाउँदै जानुपर्ने कुरामा जोड दिए ।

दुई चरणमा विभाजित उक्त कार्यक्रमको दोस्रो चरणमा विभिन्न गायक गायिकाले नाराणगोपालद्वारा स्वरबद्ध तथा संगीतबद्ध गीत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा संगीत प्रेमी तथा सञ्चार माध्यमको उलेख्य सहभागिता रहेको थियो ।

गीत–संगीतबाट क्रान्ति खोज्थे नारायणगोपाल (गीतहरुसहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK