नायिका सरीता लामिछाने नेपाली  कांग्रेसमा प्रवेस गर्दै

ENGLISH

ENTERTAINMENT

नायिका सरीता लामिछाने नेपाली  कांग्रेसमा प्रवेस गर्दै

21 December, 2016 | Anjana Bhandari | 1025 Views | comments

sarita-lamichhane

पछिल्लो समय नेपाली कलाकार क्षेत्रका व्यक्तीहरु राजनितीमा जाने क्रम बढीरहेको छ । सदावाहार नायिकाको सम्मान प्राप्त गरीसकेकी नायिका करीश्मा मानन्धर नयाँ शक्तीमा , गायिका कोमल वली राप्रपामा , केही दिन अघि मात्र रेखा थापा पनि नेकपा माओवादी छाडेर राप्रपामा प्रवेश गरीसकेकी छन् ।

पछिल्लो समय बाहिरिएको खबरलाई  मान्ने हो भने नायिका सरीता लामिछाने नेपाली  कांग्रेसमा प्रवेस गर्ने भएकी छन् । उनले आज नेपाली  कांग्रेसका सभापती सेरवहादुर देउवाले आफ्नै निवासमा पाटी प्रवेस गराउन लागेका हुन् । नेपाली  कांग्रेसमा सरीता लामिछाने वाहेक रामकेशर वोगटी , रिस्ता बस्नेत , अनि कलाकार प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पनि नेपाली कांग्रेसमा प्रवेस गर्न लागेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK