नायिका जान्वी बोहरा अभिनित म्युजिक भिडियो रिलिज (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

नायिका जान्वी बोहरा अभिनित म्युजिक भिडियो रिलिज (भिडियो सहित)

7 June, 2016 | Sandeep Bhattarai | 600 Views | comments

चर्चित नायिका जान्वी बोहराले अभिनय गरेको कमेडि लोकदोहोरी गीत फेसबुकमा फोटो हालिछौंको भिडियो सार्वजनिक भएको छ । बाबुराम बोहराको शब्दमा एकनारायण भण्डारीको लय सृजनामा तयार भएको यस गीतमा जेपी श्रेष्ठ र रमिला न्यौपानेको स्वर सुन्न सकिन्छ ।

janwi

जान्वीको साथमा यस गीतको भिडियोमा हाँस्य कलाकार कमल गाउँलेको अभिनय रहेको छ । शंकर विसीको निर्देशनमा तयार भएको यस गीतलाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो । नायिका जान्वी बोहरा नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले लामो समय रंगमञ्चमा सक्रिय रहेकी थिईन ।

हाल चलचित्र, टेलिचलचित्र बाहेक विभिन्न  म्युजिक भिडियोमा अभिनयमा सक्रिय छिन् । उनी आधुनिक, पप, लोक दोहोरी, कमेडी सबै गीतमा अभिनय गरेकी छिन् । कलाकारले कलाको हरेक विद्यामा काम गर्न सक्नु पर्ने उनको मान्यता छ । उनले अभिनय गरेको गीतहरु एक पछि अर्को दर्शकको रोजाईमा पर्ने गरेको छ । त्यस कारण पनि उनी निरन्तर म्युजिक भिडियोमा अभिनय गरिहेकी छिन् ।

भिडियो –

यो पनि हेर्नुस – दृष्टिबिहीन सरीता अधिकारीको पहिलो एल्बम “दृष्टि” (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK