नायिका गरिमा पन्तले नायक नबराज श्रेष्ठ संग सुटुक्क बिहे गरेपछी…

ENGLISH

ENTERTAINMENT

नायिका गरिमा पन्तले नायक नबराज श्रेष्ठ संग सुटुक्क बिहे गरेपछी…

26 July, 2017 | Sandeep Bhattarai | 635 Views | comments

गरिमा पन्त

पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नबराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ l उक्त चलचित्र स्काउटमा नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा परेका छन् l

नायक नबराज श्रेष्ठले रियलमा नभएर रिलमा मात्र सुटुक्क बिहे गरेका हुन उक्त चलचित्र स्काउटमा l विभिन्न चलचित्रमा सफल अभिनय गरेर नेपाली दर्शक श्रोताहरुको मन जित्न सफल नायक नबराज श्रेष्ठको यस चलचित्रमा फरक खालको भूमिकामा बेजोड प्रस्तुतिको साथ अभिनय देख्न पाइने भएको छ l उनको मिलनसार स्वभाब, आफ्नो कामलाई सधै पहिलो प्राथमिक्ता दिदै मेहनतका साथ सम्पन्न गर्ने ब्यबहारना, उत्कृष्ट अभिनयको कारणले गर्दानै उनि सबैको रोजाईमा पर्दै नेपाली चलचित्र क्षेत्रमा प्रिय बनेका छन l

खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड डेनभर कोलोराडो अमेरिकाको अधक्ष्य समेत रहेका नायक नबराज श्रेष्ठको चर्चा अहिले संसारभर चुलिएको छ l नेपाली चलचित्र, कलाकारिता क्षेत्रको लगाब, मोह अनि नेपाली चलचित्र क्षेत्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याएर नेपाली चलचित्र उधोगको हकहितमा गरेको उल्लेखनिय कामहरुले गर्दा नायक नबराज श्रेष्ठ पर्दामा मात्र नायक नभएर वास्तविक रुपमा चलचित्र उधोगको नायक भएको कुरा चलचित्र विश्लेषकहरु बताउछन l

मोफसलमा बसेर पनि सधै नेपाली कला, सस्कृति, कलाकारितालाइ माया गर्दै नेपाली चलचित्रको उत्थानलाई पहिलो प्राथमिक्ता दिदै आफ्नो सम्पूर्ण जिबन यस क्षेत्रमा समर्पित गर्ने सोच लिएर अगाडी बढेका नायक नबराज श्रेष्ठको अन्य नया चलचित्रहरु पनि चाडैनै नेपाली दर्शक श्रोता माझ आउने कुरा उनी बताउछन l नायक नबराज श्रेष्ठ चलचित्रका नायक मात्र नभएर एक सफल युवा ब्यबसायी तथा बरिष्ट समाजसेवी समेत रहेका छन l

आफु पढेको स्कुललाई गरिमा पन्तले गरिन ७ लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK