नायक सरोज खनाल प्रेम गित लिएर अमेरिका जाँदै

ENGLISH

NRN GLOBAL

नायक सरोज खनाल प्रेम गित लिएर अमेरिका जाँदै

3 March, 2016 | Sandeep Bhattarai | 760 Views | comments

premगत प्रणय दिवसको शुभ साईतमा नेपाल अधिराज्य भर प्रदर्शन भएको नेपाली चलचित्र प्रेम गित अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ l र यो चलचित्र देखाउन वरिष्ठ कलाकार सरोज खनाल स्वयम् जाने भएका छन् l अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्न मिति तथा स्थान समेत धमाधम आरक्षित गरि रहेको बताईएको छ l

यसको लागि मार्चको अन्तिम साता देखि उक्त चलचित्र प्रदर्शन गर्ने र यो चलचित्र अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पक्कै मन पराउनु हुने छ भनि सरोज खनालले बताए lनेपाल अधिराज्य भर प्रदर्शन हुनु अगाडी नै गीतसङ्गीत निकै चर्चामा रहेको यो चलचित्र अधिकांस पाटो हाँसो र मनोरञ्जनको संगम रहेको छ l

युवा निर्देशक सुदर्शन थापाले ‘प्रेम गीत’ युवापुस्तालाई नै लक्षित गर्दै बनाएका हुन् l नेपाली चलचित्र उद्योगमा यस अघि ‘मेरो एउटा साथी छ’ बनाउने निर्देशक थापाले ‘प्रेम कथा’ को निर्देशन गरेका छन् lचलचित्रको छायांकन जोमसोम, कागवेनी लगायत अन्य मनोरम क्षेत्रमा गरिएको छ l अर्जुन पोखरेललेको संगित रहेको चलचित्रका गितहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ l नेपालमा बनेका चलचित्रहरु मध्ये यो दोस्रो महँगो चलचित्र रहेको बताईएको छ l

saroj

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल ,लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK