नायक भन्दापनि आफूलाई गायक भन्न रुचाउछु : बाबु बोगटी (भिडियो अन्तर्वार्ता)

ENGLISH

INTERVIEW

नायक भन्दापनि आफूलाई गायक भन्न रुचाउछु : बाबु बोगटी (भिडियो अन्तर्वार्ता)

30 November, 2016 | Sandeep Bhattarai | 1490 Views | comments

बाबु बोगटी

कल्कलाउँदो उमेरमा सान्नानी तिमिलाई हिर्काउला लौरीले ……. गीतमार्फत चर्चाको शिखरमा पुगेका बाबु बोगटीले सांगीतिक यात्रामा अनेक लोकप्रिय गीत दिएसंगै अभिनयमा समेत सफल भए । टेलिचलचित्र हुँदै चलचित्रको नायक बनिसकेकाा बोगटी दोहोरो सफलताको स्वाद चाख्न सफल बाबु भने आफ्नो चिनारी गायकमै रहेको बताउँछन् ।

२०५६ सालमा नेपाली गीत संगीतमा प्रवेश गरेका बोगटी अहिले सबैको मन र ढुकढुकीमा बस्न सफल छन् र उनी आफूलाई नायक भन्दा पनि गायक भएर आम श्रोताले चिन्ने न्युज एनआरएन डट कमसंगको कुराकानीका क्रममा बताए ।

नेपाली गायन क्षेत्रमा सबै विधामा गाउन पोख्त बोगटीका थुप्रै गीतहरु सबै माझ चर्चित छन् । अभिनेता भन्दा पनि संगीतकर्मी भन्न रुचाउने बोगटीलाई मेलोडी प्रकारको गीत मनपर्ने बताए ।

आफू संगीत क्षेत्रमा लाग्नुको मुख्य श्रेय आफ्ना माता पितालाई दिने बोगटीको सांगीतिक यात्राको सुरुवाती दिन सामान्य रहेको धारणा व्यक्त गरे । पप नभएर सबै प्रकारको गीत गाउन सिपालु बोगटीसंग एनआरएन डट कमका सम्बाददाता सन्दीप भट्टराईले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ-

भिडियो –

कलाकार भन्दा पनि आफूलाई गायक भन्न रुचाउछु : बाबु बोगटी (भिडियो अन्तर्वार्ता)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK