नानी थापाको अभिनय र निर्देशनमा म बाँचे कैको भिडियो सार्वजनिक(भिडियो)

ENGLISH

ENTERTAINMENT

नानी थापाको अभिनय र निर्देशनमा म बाँचे कैको भिडियो सार्वजनिक(भिडियो)

15 January, 2017 | Sandeep Bhattarai | 1105 Views | comments

नानी थापा

अभिनय विधामा नानी थापाको प्रशंसा जति गरेपनि सायद कमै हुन्छ होला । अभिनय, लेखन र निर्देशन विद्यामा पोख्त नानी थापाको अभिनय र निर्देशन रहेको आधुनिक म बाँचेकोको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नानीको अभिनय मात्र होइन निर्देशन पक्ष पनि उत्कृष्ट रहेको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको यस गीतमा एकनारायण भण्डारीको शब्द सृजना रहेको छ । यस गीतमा संगीत भने आशिष अविरलको रहेको छ । दुई दशकदेखी फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चित रहेका कमल कोइरालाको छायांकन रहेको छ ।

लोटस इन्टरटेन्टमेन्टले निर्माण गरेको म्युजिक भिडियोमा नानी थापाको अलवा अविन, प्रकाश र नितान्तको अभिनय रहेको छ ।

भिडियो-

गायिका रेखा रेखासँग आयुष्मानको जोडी, ‘तिमी बिना’को म्युजिक भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK