‘नाई मलाई थाहा छैन’ नेपाल यु-ट्युब ट्रेन्डमा पहिलो नम्बरमा

ENGLISH

ENTERTAINMENT

‘नाई मलाई थाहा छैन’ नेपाल यु-ट्युब ट्रेन्डमा पहिलो नम्बरमा

28 February, 2017 | Bhawana Pathak | 1240 Views | comments

गायक सन्जिब पराजुली र टीका प्रसाईंको गीत ‘नाई मलाई थाहा छैन’ क्लब मिक्स मा द कार्टून्ज क्रियु र अलिशा राईको धमाकेदार नृत्य रहेको छ | दुइ दिन अघि यु-ट्युबमा रिलिज भएको यो म्युजिक भिडियो अहिले नेपालको यु-ट्युब ट्रेन्डमा पहिलो नम्बरमा परेको छ |

alisa

गायकद्वयको ‘सँग सँगै’ एल्बममा समाबेश यो गीत दुइ दिन भित्रै यु-ट्युबमा सर्वाधिक हेरिएको भिडियो बन्न सफल भएको छ |

 

गीतकार एकनारायण लामिछाने, संगीतकार तथा एर्रेंजर आशिष अविरलको धुनमा सजिएको यस गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेंसी’को प्रयोजनमा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै संचालित छ |

प्रतियोगितामा सहभागिताको लागि पालन गर्नु पर्ने नियमहरु गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईं को फेसबुक पेजमा हेर्न सकिन्छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK