नविन पौडेल र गायत्री थापाको नयाँ गीत बाग्लुंग दरम खोला सार्बजनिक (भिडियो )

ENGLISH

ENTERTAINMENT

नविन पौडेल र गायत्री थापाको नयाँ गीत बाग्लुंग दरम खोला सार्बजनिक (भिडियो )

भावना पाठक

22 February, 2017 | Bhawana Pathak | 660 Views | comments

नेपाली लोक तथा दोहोरि गीतको क्षेत्रमा नविन पौडेल एक परिचित नाम हो | स्टेज र स्टुडियोमा उत्तिकै रुचाएको गायकका रुपमा पनि उनलाई चिनिन्छ |

nabin paudel

धेरै गीत संगीत सिर्जना गरेका उनले प्राय गीतमा आफ्नै आवाज हाल्ने गरेका छन | आवाजमा मिठास र सिर्जनामा दम भएका कारण उनि हिजो देखि आज सम्म सबैको मनमा बस्न सफल भएका छन |

सानै देखि गीत गाउन सुरु गरेका उनले पहिले जानी नजानी गाउन थाले | गाउ घरमा पूजा-आजामा गाउथे मेलापातमा गाउथे | तर उनलाई यो आवाजले यसरि चिनाउछ भन्ने कल्पना सम्म पनि थिएन |

एकाएक गीत रेकर्ड गर्ने अवशर जुर्यो | उनले यो अवशरको राम्रै संग सदुपयोग गरे | त्यसपछि उनले कहिले पनि पछाडी फर्केर हेर्नुपरेन | उनलाई हुने मन छर न त माइत न घर बोलको रोइला गीतले देश विदेश सबै ठाउमा चिनायो | आज पनि उनि स्टेज चड्ने बित्तिकै यो गीतको माग हुन्छ दर्शक बाट |

रातो डोरी कपाल लर्केको,मनमा माया,ए हजुर सुन्नु भाछ र ,हरेक जातिजाति,नया पार्टी खोल्छु जस्ता धेरै गीत उनलाई चिनाउने गीत बनेका छन | संगीत बिना अहिले अरु कुनै बिकल्प सोच्न सम्म नसक्ने उनले यसलाई नै निरन्तरता दिने बताएका छन |

पछिल्लो समय उनी गायक नयाँ गीत लिएर बजारमा आएका छन |बाग्लुं दरम खोला बोलको नया गीतमा गायत्री थापा र नबिन पौडेलको आवाज रहेको छ |शब्द दिग्गज धौरालीको शब्द र नबिन पौडेलको रहेको उक्त गीतमा छ |

भिडियो हेर्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK