नर्वेमा नेपाली तथा हिन्दी टिभी च्यानल सेवा ,१५० डलरमै सधै भरि टिभी हेर्न सकिने (भिडियो)

ENGLISH

TECH

नर्वेमा नेपाली तथा हिन्दी टिभी च्यानल सेवा ,१५० डलरमै सधै भरि टिभी हेर्न सकिने (भिडियो)

18 January, 2017 | Krishna Adhikari | 2080 Views | comments

unnamed-11-696x492बिश्व भरि टिभी च्यानलहरु उपलब्ध गराउदै आएको न्यूआईटी भेन्चर कर्पोरेशनले नयाँ बर्ष २०१७ को उपलक्ष्यमा टिभी च्यानल हेर्न ‘वल्डवाइड क्याम्पियन’ सार्बजनिक गरेको छ | निकै सस्तो मुल्यमा विदेशमा स्वदेशी तथा हिन्दी टिभी च्यानल, टिभी सो, मुभिजहरु हेर्न सकिने कम्पनीले जनाएको छ | इन्टरनेट बाट टिभी हेर्ने नयाँ प्रबिधिको IPTV- Internet protocol Television Platform को माध्यम बाट सेट-टप बक्स खरिद गरि गुणस्तरीय सेवा लिन सकिने कम्पनीले छ | ग्राहकले टिभी हेर्न कम्तिमा दुइ एमबिपीएस स्पिडको इन्टरनेट आबश्यक पर्छ |

बिगत एक दशक देखि टिभी च्यानल उपलब्ध गराउदै आएको न्यूआईटी भेन्चर कर्पोरेशनले विभिन्न प्याकेज मार्फत नेपाली, हिन्दी,बंगाली,पाकिस्तानी,श्रीलंकन तथा अंग्रेजी लगायत दक्षिण एसियाका सवै देशका च्यानलहरु वितरण गर्दै आएको छ ।नयाँ अफर अन्तर्गत ‘लाइफ टाइम प्याकेज’ अर्थात एक पटक किने पछि सधै भरि सित्तैमा टिभी हेर्न सकिनेछ | अर्थात बेसिक प्याकको १५० डलर सेटटप बक्स फ्रि मै प्रदान गरिनेछ | त्यस्तै प्रिमियम प्याकको १९९ अमेरिकी डलरमा एचडीबक्स सहित सम्पूर्ण नेपाली, हिन्दि, च्यानलका साथमा टिभीसोहरु हेर्न सकिनेछ |

टिभीका अलाबा मोबाइलमा पनि टिभी हेर्न सकिने गरि एपहरु पनि रिलिज गरिएको छ | जसका लागि World On Demand आइप्याड, आइफोन,स्मार्टफोन, एप्पल टिभी तथाकम्प्युटर मार्फत प्रत्यक्ष हेर्न मिल्ने बताइएको छ | नयाँ ग्राहक वन्नका लागि विशेष योजना अन्र्तगत एक पटक ग्राहक वने पछि सधैका लागि च्यानलहरु सेपटप वक्स सहित हेर्न All FTA Lifetime package with Set-Top Box मात्र १५० USD तथा ROKU प्रयोगकर्ताहरुमा लागि मासिक मात्र 8 USD मा लोकप्रिय नेपाली तथा हिन्दी च्यानलहरु उपलब्ध गराउने कर्पोरेशनले जनाएको छ | टिभी जडान गर्न चाहनेहरुले +८१८०४९४९६३८३ भाइबर तथा sales@newitventure.com मा सम्पर्क गर्न सक्नुहुनेछ |

अथवा नर्वेमा हाम्रा सहकर्मी अनुस खड्का +4799888657 लाई सम्पर्क गरि किन्न सक्नुहुनेछ | 

अनलाइन किन्न वा जानकारीको लागी यो लिंक क्लिक गर्नु होस् : http://worldondemand.net/user-signup

जसका लागि निम्न लिंकमा गएर विस्तृत विवरण हेर्न र यसको प्रयोग गर्न सकिन्छ ।
आइफोन :https://itunes.apple.com/us/app/world-on-demand/id821634582

इन्टरनेट बाट बिदेशमा यसरी हेर्न सकिन्छ टिभी : हेर्नुहोस भिडियो

यो पनी हेर्नुहोस : अमेरिका,क्यानडामा नेपाली च्यानल हेर्न नयाँ अफर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

युरोपेली च्याम्पियन्स लिगको उपाधि रियललाई

स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३–१ ले पराजित गर्दै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK