नर्वेको जनसम्पर्क समितिमा विष्णु सापकोटाको जित सुनिश्चित

ENGLISH

NRN GLOBAL

नर्वेको जनसम्पर्क समितिमा विष्णु सापकोटाको जित सुनिश्चित

24 December, 2016 | Sandeep Bhattarai | 1030 Views | comments

विष्णु प्रसाद सापकोटा

जनसम्पर्क समिति नर्वेको आगामी अधिवेशनबाट अध्यक्ष पदका लागि विष्णु प्रसाद सापकोटाको जित सुनिश्चित भएको छ ।

नेपाली काङ्ग्रेसकाे प्रवासी भातृ संगठन जनसम्पर्क समिति नर्वेको आगामी कार्यकालका लागि सापकोटा अन्य उम्मेद्वारको तुलनामा अनुभबी, निष्ठावान र नेपाल लगायत नर्वे तथा यूरोपबाटै बिश्वासको एक मात्र उम्मेद्वार हुन |

विगतमा एनआरएनए पोर्चुगल र हाल जनसम्पर्क समिति नर्वेको कोषाध्यक्षमा रहेर सफलता पूर्बक कार्य सम्पादन गरिसकेको सापकोटाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नु नै अरुको लागि चुनौती बनेको थियो |
नेपालमा गएको महा-भूकम्प र बाढ़ी पहिरोमा सक्रिय सामाजिक सहयोगको भूमिका तथा नेपाली कांग्रेस प्रतीकों निष्ठाको राजनीती नै यतिबेला उनको उम्मीदवारी र जीतको कसी बनेको छ साथै उनले नर्वेमा रहेका सम्पूर्ण जनसम्पर्क समिति समर्थक मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न पनि हार्दिक अनुरोध गरेका छन |

जनसम्पर्क समिति जर्मनीको वार्षिकोत्सव सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK