नर्भस र एक्साइटेड सँगसँगै,फिल्म चल्नेमा ढुक्क दीपिका

ENGLISH

ENTERTAINMENT

नर्भस र एक्साइटेड सँगसँगै,फिल्म चल्नेमा ढुक्क दीपिका

3 January, 2017 | Bhawana Pathak | 525 Views | comments

दीपिका पादुकोण पहिलोचोटि हलिउड फिल्ममा देखिँदै छिन् । भिन डिजेलको अपोजिटमा खेल्न पाएको ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’ को अनुभवले उनलाई नर्भस र एक्साइटेड सँगसँगै बनाएको रहेछ ।

depika

‘म वास्तवमै एक्साइटेड छु,’ बलिउड अभिनेत्रीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘यो फिल्म मेरो हलिउड डेब्यु हो । म एकदमै नर्भस र उत्तिकै एक्साइटेड पनि छु ।’ उनी उक्त फिल्मका प्रोमोसनल इभेन्टहरूमा सहभागी हुन अमेरिकातिर उड्ने तरखरमा थिइन् । भनिन्, ‘प्रोमोसनको लागि हामी सुरुमा मेक्सिको जान्छौँ । तर, यो फिल्म पहिले भारतमै रिलिज हुन्छ । सुटिङ गर्दाताका नै मैले यो विषयमा फिल्म युनिटसँग गफ गरेकी थिएँ । उनीहरूले मेरो सोचाइ मन पराएका छन् ।’

बलिउड वा हलिउड जताको फिल्म खेले पनि आफू असल व्यक्ति र योग्य अभिनेत्रीमा चिनिन चाहेको उल्लेख गर्दै ३० वर्षेले थपिन्, ‘कन्टेटले गर्दा यो फिल्म रुचाइनेमा म ढुक्क छु । यसमा एक्सन र एडभेन्चरको भरमार छ । यस्तो हामीले हिन्दी फिल्महरूमा पहिले देख्न पाएकै छैनौँ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK