नया लिएर एल्बम आउदैछिन आस्था राउत

ENGLISH

ENTERTAINMENT

नया लिएर एल्बम आउदैछिन आस्था राउत

25 July, 2016 | Anjana Bhandari | 730 Views | comments

Astha-Raut

गायिका आस्था राउतको गीत सुनेर मनोरञ्जन लिने दर्शकका लागि खुसीको खबर छ । आस्था नयाँ गीत रिलिज गर्न तयारीमा छिन् । ‘अस्ति गुरु पूणिर्मको दिनदेखि गीत रेकडिङ सुरु भयो’ अनलाइन खबरसँग कुरा गर्दै आस्थाले भनिन् ।

‘आधार’ नाम राखेर पहिलो एल्बम निकालेकी आस्थाले दोस्रो एल्बमको नाम ‘आधार-२’ राखेको जानकारी दिइन् । ‘आधार भाग २’ मा नयाँ शैलिको गीत समावेश गरेको उनको भनाइ छ ।

‘अहिलेका दर्शक कस्तो गीत चाहनुहुन्छ त्यही शैलिका गीत गाउने प्रयाश गरेकी छु’ आस्थाले भनिन् ।

उनका संगीत सुरु र सुरेश अधिकारीको संगीत रहने यस एल्बममा महाराज थापाको संगीत संयोजन रहेको छ । उनको पहिलो एल्बमको लगभग सबै गीत चर्चामा थिए ।

चलचित्र पाश्र्व गायनमा समेत सक्रिय आस्था चुजी छिन् । शब्द र संगीत सुनेर मात्रै गाउने गरेकी आस्था जस्तो पायो त्यस्तै गीतमा स्वर नदिने धारणा राख्छिन्।

पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त आस्थाले स्वदेशी एवं विदेशी स्टेजका दर्शकलाइ राम्रै प्रभाव पारेकी छिन् । नयाँ गीतको दुईटा भिडियो बनाउने योजनामा रहेकी आस्था आफैं मोडलिङ गर्ने योजनामा छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोल केसीलाई ५० लाखको अफर

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को...

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK