बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल नामको पार्टीको घोषणा सभामा आईतबार रगंशालामा कार्यक्रम संचालिकाको रुपमा अभिनेत्री तथा सोही पार्टीकी केन्दि«य सदस्य समेत रहेकी करिष्मा मानन्धर उद्घोषकको रुपमा उपस्थित भइन् ।
कार्यक्रम संचालनको सुरुवात देखी नै अधिकांश शब्दहरु अशुद्ध बोल्दै आईन् तर उनले बक्ताहरुको नाम र पद नै गलत उद्घोष् गरेपछि उनको चौतर्फी आलोचना भयो । जस्को कारण उनले सार्वजनिक रुपमा माफी समेत मागेकि छिन् ।
उनको कार्यक्रम उद्घोषण गर्ने शैलीले गर्दा उनले कलाकारितामा बनाएको छबि माथी नै प्रश्न चिन्ह खडा हुने गरी आलाचित भएकि छिन् । सामाजिक संजालहरु उनको आलेचनाले भरिएका छन् ।
उनले यती सम्म गलत बोलिन कि कार्यक्रममा शुभकामना मन्तब्य दिन नेपाली कांगे्रसका नेता प्रदीप गिरीलाई ‘डा.प्रदीप भट्टराई ’ भनेर मञ्चमा बोलाइन् । उनले यसरी अशुद्ध बोल्दा एउटा हाँसोको माहोल पैदा भएको थियो ।
जस्का कारण नेता गिरीले पनि मन्तब्यका क्रममा “सुन्दरी करीश्मा जी न त म डाक्टर हो न त भट्टराई आगामी वक्ताको नाम पहिल्यै पढ्नुस नहडबढाउनुस । ” भन्दै आलोचना गरेपछि करिष्माले सार्वजनिक रुपमा माफि मागेकी हुन् ।
यस्तै उनले ब्राजिलका राजदुतलाई हर एक्सेलेन्सी मात्र भनिन् नाम भन्ने बेला उच्चारण गर्न सकिनन् एम्बासडर पनि भन्न बिर्सेपछि उनको बौद्धीकता र अध्ययन माथी प्रश्न उठेको छ ।
विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...
संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...
गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...
युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...