नयाँ नेपाली हिमालय रेस्टुरेन्ट दुबईमा

ENGLISH

NRN GLOBAL

नयाँ नेपाली हिमालय रेस्टुरेन्ट दुबईमा

14 June, 2016 | Bipin Acharya | 575 Views | comments

एभरेस्ट रेस्टुरेन्ट ग्रूपको लगानीमा जुन १२ तारिक देखि नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा नयाँ नेपाली हिमालय रेस्टुरेन्ट संचालनमा आएको छ ।

16061314dfgdf

एभरेस्ट रेस्टुरेन्ट दुबाई संचालनमा आएको एक बर्ष पछि एभरेस्ट रेस्टुरेन्ट ग्रूपको लगानीमा नेपाली हिमालय रेस्टुरेन्ट जुन १२ तारिक बाट संचालनम आएको छ । रेस्टुरेन्ट काठमान्डौ हाइलाइन रेस्टुरेन्टलाई परिमार्जन गरेर संचालनमा आएको संचालकड़ा दिनेश आचार्यले जनाएका छन ।

यूएईमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि, ब्यापारी, संचारकर्मी तथा सर्वसाधारण नेपाली ग्राहकको उल्लेखीय उपस्थितिमा रेस्टुरेन्ट संचालनमा आएको हो ।

रेस्टुरेन्टमा मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिस्ट नेपाली परिकारहरु, नेवारी खानाका परिकारहरुका साथै थकाली खाना पाइने संचालकहरुले जानकारी दिएका छन । नेपाली नस्ता र सेलरोटिको छुटै व्यवस्था रहेको रेस्टुरेन्टमा संघ संस्थाको भेटघाट, बिभिन्न पारिवारिक पाटीहरु लागि बिशेष सुबिधा रहने संचालकले जानकारी गराएका छन । चाईनिज खाना, कोदोको ढिंडो पनि रेस्टुरेन्टको मेनुमा रहेको छ ।

1

एक सय जनाभन्दा बढी ग्राहकलाई एकै समयमा सर्भिस दिन सक्ने रेस्टुरेन्ट युएईमा संचालनमा रहेका अन्य नेपाली रेस्टुरेन्टको तुलनामा सुविधा सम्पन्न रहेको संचालक आचार्यले दाबी गरेका छन । एभरेस्ट रेस्टुरेन्ट ग्रुपले चाडै दार्जी्लिङ र दार्जी्लिङ एक्सप्रेश रेस्टुरेन्ट पनि संचालनमा ल्याउन लागेको संचालक आचार्यले बताए ।

क्रेडिट कार्डबाट पनि बिल भुक्तानी गर्न सकिने रेस्टुरेन्टले निःशुल्कहोम डेलिभरी सहित अग्रिमबुकिङको लागि अनलाइनमार्फत् पनि खाना अर्डर गर्न सकिने युएईमै पहिलो नेपाली एभरेस्ट रेस्टुरेन्ट ग्रुप रहेको संचालक आर्चायले बताए । रेस्टुरेन्ट संघसंस्थाका प्रतिनिधि, ब्यापारी, संचारकर्मी तथा सर्वसाधारण नेपाली ग्राहकहरुलाई सेल रोटि अचार, लप्सीआदि परिकारहरु खुवाएर पिर्थक रुपमा रेस्टुरेन्ट औपचारिक सुरुवात गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK