नम्रता र कोशिसको जिन्दगानी देखियो ‘पर्व’को गीतमा

ENGLISH

ENTERTAINMENT

नम्रता र कोशिसको जिन्दगानी देखियो ‘पर्व’को गीतमा

7 May, 2017 | Bhawana Pathak | 735 Views | comments

जेठ १२ लाई रिलिज मिती तोकेको सिनेमा ‘पर्व’को दोस्रो गीत रिलिज भएको छ ।

गीतमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता कोशिस क्षेत्रीलाई फिचरिङ गरिएको छ । कोशिस क्षेत्रीको शब्द र संगीतमा गीतमा केतन क्षेत्रीको आवाज छ । सिनेमाले यस अघि नै ‘काले दाई’ बोलको गीत सार्वजनिक गरेर सफलता पाईसकेको छ ।

‘काले दाई’ सिनेमाको प्रमोशनल गीत हो जसलाई युट्युबमा एक करोड भन्दा धेरै पटक हेरिएको छ । सुवास ईन्टरटेनमेन्ट र गोपी कृष्ण टि भि फिल्मीको प्रस्तुती ‘पर्व’लाई निकिता पौड्याल र सुवास गिरीले निर्माण गरेका हुन् भने दिनेस राउतले निर्देशन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK