नम्डा मोबाइल एक्स्पो २०१६ स्थगित

ENGLISH

TECH

नम्डा मोबाइल एक्स्पो २०१६ स्थगित

28 December, 2016 | Sandeep Bhattarai | 1370 Views | comments

मोबाइल एक्स्पो स्थगितनेपाल मोबाइल वितरक संघले यही मिति २०७३ पौष १४ गते देखी काठमाण्डौको प्रदशर्नी मार्ग स्थित भृकुटी मण्डपमा आयोजना गर्ने भनिएको नम्डा मोबाइल एक्स्पो २०१६ विशेष कारणले स्थगित भएको छ ।

मोबाइल फोन इम्पोर्टर एसोसियशन संग दरवारमार्गमा भएको छलफल पछि देशको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै संघले यथास्थितिमा मोबाइल एक्स्पो स्थगित गरी निकट भबिष्यमै बृहतरुपमा एक्स्पो गर्ने सहमति भएको हो ।

नेपाल भरि छरिएर रहेका मोबाइल बितरकहरुको छाता संस्था नम्डाले सबै मोबाइल फोनका उत्पादक, आयातकर्ता, खुद्रा बिक्रेता, राज्यका बिभिन्न निकाय आदि संगको छलफल पछि उक्त एक्स्पो नेपाली नयाँवर्षको अवशरमा गर्ने निर्णय गरेको हो ।बिगतमा गैर मोबाइल ब्यवसायीहरुले मनोपोलीरुपमा सिन्डिकेट गरेर आयोजना गर्ने गरेको मोबाइल एक्स्पोलाई अब उपरान्त आयतकर्ता तथा बितरकहरुको समन्वयमा नेपालका सबै क्षेत्रहरुको मोबाइल ब्यवसाय प्रमोसन हुनेगरि आयोजना गरिने सहमति भएको छ ।

मोबाइल एक्स्पो २०१६ शुक्रबार बाट सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK