नबिन पौडेलले ल्याए ‘नयाँ एल्बम’

ENGLISH

ENTERTAINMENT

नबिन पौडेलले ल्याए ‘नयाँ एल्बम’

28 September, 2015 | Krishna Adhikari | 440 Views | comments

nabin paudelनेकपा एमालेका नेताहरुले सोमबार लोक गीति एल्बम सार्बजनिक गरेका छन | लाजिम्पाटमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव कुमार नेपाल भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर राना, संसद् सोमप्रसाद पाण्डेले एल्बम बिमोचन गरेका हुन | सो कार्यक्रममा गैरआवासिय नेपाली संघ युरोपका उप संयोजक सोम सापकोटा, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि थिए |

नविन पौडेलकै शब्द, लय र स्वर रहेको सो एल्बममा महिला स्वरमा कल्पना खनालले साथ दिएकी छिन् । “हरेक जातजाति छौं नानाथरी’ एल्बम यथार्थपरक र समय सान्दर्भिक छ भने सबै जातजाति, भाषाभाषी, लिङ्ग आदि सबै पक्षको भावना समेटिएकोले एल्बम सामाजिक सद्भावका लागि कोशेढुङ्गा सावित हुनेछ भन्ने बिश्वास लिएको छु” उनले न्युज एनआरएन डटकम लाई बताए |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK