नखाएको बिष लाग्दैन,दीपकराज गिरीले यसरी दिए आरोपको जवाफ

ENGLISH

ENTERTAINMENT

नखाएको बिष लाग्दैन,दीपकराज गिरीले यसरी दिए आरोपको जवाफ

17 January, 2017 | Bhawana Pathak | 975 Views | comments

निर्माता कलाकार दिपकराज गिरीले आफुलाई झुटो आरोप नलागाउन सबैलाई आग्रह गरेका छन् । ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न नवलपरासीका कृष्ण सुवेदीको आत्महत्याको आरोप आफुलाई लगाउनेलाई उनले सो आग्रह गरेका हुन् ।

dipak-dipa

सुबेदीले काठमाडौंको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेपछि उनका परिवार तथा आफन्तले आत्महत्याको दोष दीपकलाई लगाउँदै आइरहेका छन् । तर मृत्यको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेकोले सो अनुसन्धान पुरा नभएसम्म आफुलाई दोष लगाउन नमिल्ने दिपकको भनाई छ ।

आफ्नो पछिल्लो सुपरहिट चलचित्र प्रदर्शनका लागि उनी अहिले स्पेन पुगेका छन् । उनको साथमा चलचित्रका निर्देशक दीपाश्री निरौला पनि रहेकी छन् ।
दिपकले बिदेशबाटै आफ्नो फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै २०७० सालमा आफ्नो ‘६ एकान ६’ चलचित्र पाइरेशी गर्ने ब्यक्ति गरिब भएकाले कारबाही नगरी छोडेको स्मरण समेत गराएका छन् ।

उनले अगाडि लेखेका छन् ‘सुबेदी सहित सोही आरोपमा समातिएका चार युवाको भबिस्य बिग्रन्छ भन्दै सामान्य तारिकमा छोड्न भनेको जसको साक्षी अपराध महासाखाका प्रमुख सर्बेन्द्र खनाल रहेको समेत उनको स्टाटसमा उल्लेख छ ।

status

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK