नक्कली सलमान बिग बोसमा भाग लिँदै

ENGLISH

ENTERTAINMENT

नक्कली सलमान बिग बोसमा भाग लिँदै

21 September, 2015 | Bipin Acharya | 530 Views | comments

timthumbसलमान खानको ‘बजरंगी भाइजान’ मा युवा सलमानको भूमिका निभाएका अफगानिस्तानको राजधानी काबुलका नजिमले बिग बोस’ को नवौं श्रृंखलामा भाग लिने भएका छन्।

बलिउडमा संघर्ष गरिरहेका नजिम खान अभिनेता सलमान खान जस्तै देखिने नजिमलाई बजरंगी भाइजानका निर्देशक कबिर बजरंगी भाइजानका निर्देशक कबिर खानले सामाजिक सञ्जालमा भेट्टाएका हुन् |भारतको चर्चित टेलिभिजन सोमध्ये पर्ने बिग बोस नेदरल्याण्डबाट सुरु भएको ‘बिग ब्रदर’ को रिमेकको हो |

बिग बोस ९ को घरमा सलमानलाई आफ्नो रोल मोडल मान्ने नजिमका अलावा सुनिल ग्रोवर, अर्शी खान, नक्षत्र बाग्वे, माही, अरमान जैन, अंकित गेरा, रुपल त्यागी, मयुर वर्मा, मोहित मल्होत्राले विजेता बन्ने प्रतिष्पर्धा गर्नेछन् । आउदो अक्टुबर ११ बाट प्रसारण हुने उक्त सो कलर्स टेलिभिजनबाट प्रसारण हुँदैछ ।सोलाई छैठौं श्रृंखलादेखि चलाउँदै आएका सलमान खानले चलाउने छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK