नक्कली बाबुराम(ज्योति काफ्ले ) नायक बन्दै

ENGLISH

ENTERTAINMENT

नक्कली बाबुराम(ज्योति काफ्ले ) नायक बन्दै

21 July, 2016 | Anjana Bhandari | 1055 Views | comments

Jyoti_Kafle

पछिल्लो समय नेपाली चलचित्रहरुले व्यावसायिक सफलता हासिल गर्न नसकिरहेको सन्दर्भमा एउटा विल्कुलै फरक धारको र आशा लाग्दो चलचित्र निर्माण भएको छ ।

‘लालजोडी’ नामको उक्त चलचित्र निर्माण हुनुपूर्व देखि नै निकै नै चर्चामा रहँदै आएको छ । भदौ १७ गते तीजको दरखाने अघिल्लो दिन अल नेपाल रिलिज हुन लागेको बहु–प्रतिक्षित चलचित्र ‘लालजोडी’ यतिखेर जताततै चर्चाको बिषय बनेको छ ।

चलचित्र लालजोडीको चर्चासँगै ज्योति काफ्ले अर्थात ‘नक्कली बाबुराम’ पनि यतिखेर सर्वाधिक चर्चामा रहेका छन् । यो चलचित्रमा ज्योति काफ्ले (नक्कली बाबुराम भट्टराई)ले नायक को रूपमा शशक्त भूमिका निर्वाह गरेको चलचित्र निर्माण पक्षले जनाएको छ ।

उक्त चलचित्र प्रदर्शन भैसकेपछि ज्योती काफ्लेको चर्चा चुलिने निर्माण स्रोतले दाबी गरेको छ । लालजोडीको निर्देशन गरेका लक्ष्मण सुवेदी बर्ष २०७३ मा एउटा सफल चलचित्र दिन सफल हुनेछन् भन्ने उनको कामले र उनको कलाकार छनौटले नै बताउँछ ।

विभिन्न चुनौतीसँग पैठेजोरी खेल्दै एउटा सफल चलचित्र बनेको निर्माण पक्षको दाबी छ । चलचित्र लालजोडीमा ज्योति काफ्लेका अलाबा रजनी केसी, आयुश्मा कार्की, बुद्धि तामाङ (हैट), गोविन्द कोइराला (जयन्ते), सिपि पौडेल, पुरन थापा, मधुसूदन पाठक (ए हो ठिकै छ), यादव पुडासैनी, ज्याक श्रेष्ठलगायतका कलाकारहरुको सशक्त अभिनय देख्न पाइने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK