धेरै पढ्ने कलाकारको सुचिमा प्रेमगीत हिरो प्रदीप

ENGLISH

ENTERTAINMENT

धेरै पढ्ने कलाकारको सुचिमा प्रेमगीत हिरो प्रदीप

4 May, 2017 | Bhawana Pathak | 585 Views | comments

नायक प्रदीप खड्काको आकर्षक व्यक्तित्वको प्रशंसा गर्नेहरु धेरै छन् । उनको व्यक्तित्वसँगै आनीबानी र बोलीवचनको प्रशंसा गर्नेहरुको पनि कमी छैन । प्रदीपका शुभेच्छुकहरुको लागि खुशीको कुरा छ ।

उनले हालै मात्र मार्केटिङमा एमबिए सकाएका छन् । उनले आफू मार्केटिङमा एमबिए ग्र्याजुएट भएको फेसबुकमार्फत जानकारी दिएका छन् । डेढ वर्ष पहिले नै एमबिए गरेको भए पनि अहिले आएर मात्रै कन्भिकेसन भएको हो । ललितपुर एकान्तकुना बासी प्रदीपले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए गरेका हुन् ।

नेपालमा मास्टर गर्ने कलाकारहरुको सङख्या कम छ । प्रदीपले धेरै पढ्ने कलाकारको सूचिमा आफ्नो नाम दर्ता गराएर थप चर्चा बटुलेका छन् । उनले सिनेमामा आउनु अघि मार्केटिङमा रहेर विभिन्न कार्यक्रमहरुको व्यवस्थापन गर्ने काम समेत गरेका थिए ।

उनले खोजी प्रतिभाको र वाई वाई क्विजमा प्रोग्राम म्यानेजरको रुपममा रहेर समेत काम गरेका थिए । उनीद्धारा अभिनित ‘प्रेमगीत–२’ साउन १३ गते प्रदर्शनमा आउने तरखरमा रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK