धुर्मुस सुन्तली मुसहरका लागि एकीकृत बस्ती बनाउन किन जुटे ? (भिडियो)

ENGLISH

धुर्मुस सुन्तली मुसहरका लागि एकीकृत बस्ती बनाउन किन जुटे ? (भिडियो)

31 December, 2016 | Sandeep Bhattarai | 1080 Views | comments

मुसहर

गत वर्षको विनाशकारी भूकम्पपछि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा गरी दुईवटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेका चर्चित हाँस्यकलाकार दम्पत्ति सिताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला महोत्तरीको मुसहर गाउँमा एकीकृत बस्ती निर्माणका लागि जुटेका छन् ।

मुसहर गाउँमा एकीकृत बस्ती निर्माण गर्ने धुर्मुस-सुन्तलीको घोषणा
चर्चित कलाकार तथा समाजसेवी दम्पत्तिले किन मुसहर गाउँमा एकीकृत बस्ती बनाउने घोषणा गरे त ? हेर्नुहोस् मुहसर गाउँको एक झलक भिडियोमा-

बर्दिवासको मुसहर बस्ती पुगे धुर्मुस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK