धुर्मुस–सुन्तलीलाई राता मकैको जन्म दिनमा उपहारको ओइरो

ENGLISH

ENTERTAINMENT

धुर्मुस–सुन्तलीलाई राता मकैको जन्म दिनमा उपहारको ओइरो

30 June, 2016 | Sandeep Bhattarai | 1225 Views | comments

हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ ।

dhurmus-1

गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो । आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपील गरेपछि ३ लाख ९० हजार रुपैँया नगद सहयोग संकलन भएको छ ।

किरण केसीको जन्म दिन विशेष कार्यक्रममा सुरेन्द्र केसी (मुलाको साग) ले ५ हजार रुपैँया, भिम कार्कीले २५ हजार रुपैँया, राज केसीले २५ हजार रुपैँया, दिपक कार्कीले २५ हजार रुपैँया सहयोग गर्नुभएको छ । यस्तै, बिवेक कार्कीबाट १० हजार, शिव कट्टेलबाट १० हजार, अंकित कार्कीबाट २० हजार, आनन्द बहादुर बिसन्खीबाट ३५ हजार र कोमल ओलीबाट १० हजार ५ रुपैँया सयहोग संकलन भएको छ ।

d1

अमेरिका लस एन्जल्सबाट पहिलो पटक व्यवसायी बिमल श्रेष्ठबाट २ लाख रुपैँयाका चेकसहित ३ लाख ९० हजार ५ रुपैँया संकलन भएको हो । जन्म दिनको अवसरमा भएको उक्त सहयोगप्रति धुर्मुस सुन्तली फाउण्डेशनले कृतज्ञता प्रकट गरेको छ ।

d2

यो पनि हेर्नुस – धुर्मुस सुन्तलीलाई तिलगंगा आँखा प्रतिष्ठानको १५ लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK