धुर्मुसले सुन्तलीको जन्मदिनमा भावुक हुँदै यस्तो शुभकामना दिए !

ENGLISH

ENTERTAINMENT

धुर्मुसले सुन्तलीको जन्मदिनमा भावुक हुँदै यस्तो शुभकामना दिए !

2 July, 2017 | Sandeep Bhattarai | 760 Views | comments

धुर्मुस सुन्तली

गत असार १६ गते कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’को जन्मदिन थियो । तर, उनका श्रीमान अर्थात् कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बुधबार राति नै श्रीमती घिमिरेलाई भावुक हुँदै शुभकामना दिएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा एक स्ट्याटस लेखे  ।

धुर्मुसको शुभकामना यस्तो छ :

‘म खहरे थिँए उनी शान्त, विशाल अनि कञ्चन समुद्र जस्तै थिइन् । म हर कुरामा हतारिन्थे । उनी हमेसा सकारात्मक सल्लाह र सुझाव दिन्थिन् । हरेक योजना र सोचहरूलाई सही दिशातर्फ लगेर सफल बनाउन आँट र साहस दिन्थिन् ।त्यसैले आजको दिन मेरो लागि विशेष छ । किनकि यस्ती मिलनसार कुञ्जना मेरा लागि आजकै दिन यो धर्तीमा जन्मेकी थिइन् । र, त अधुरो म पूरा भएको छु,’ धुर्मुसले लेखेका छन् ।

सुन्तलीले मुसहर बालबालिकासँग आफ्नो जन्म दिन मनाईन

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK