धनाढ्यको सूचीमा चार स्थान माथि उक्लिए घले दम्पत्ति

ENGLISH

NRN GLOBAL

धनाढ्यको सूचीमा चार स्थान माथि उक्लिए घले दम्पत्ति

26 May, 2017 | arjun baral | 755 Views | comments

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले दम्पत्ति अष्ट्रेलियाका धनाढ्यको सूचीमा चार स्थान माथि उक्लिएका छन्।

फाइनान्सियन रिभ्यु म्यागेजिनले बिहीबार सार्वजनिक गरेको धनाढ्यको सूचीमा शेष घले र उनकी पत्नी जमुना गुरुङ यो वर्ष १०१ स्थानमा उक्लिएका हुन् । गत वर्ष उनीहरु १०५औँ स्थानमा थिए।

यो वर्ष उनीहरुको ६४ करोड ७० लाख डलर सम्पत्ति रहेको सार्वजनिक सूचीले देखाएको छ। गतवर्ष उनीहरुको सम्पत्ति ५८ करोड ६० लाख डलर रहेको थियो । घले सन् १९९० को दशकमा विद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका थिए ।

त्यस्तै यो वर्षको पहिलो धनाढ्यको सूचीमा अष्ट्रेलियन व्यापारी एन्थनी प्राट र उनका परिवार परेका छन्। उनको यो वर्ष १२ अर्ब ६० करोड सम्पत्ति देखिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK