धनकुटा सेवा समाज युकेमा नयाँ नेतृत्व चयन

ENGLISH

NRN GLOBAL

धनकुटा सेवा समाज युकेमा नयाँ नेतृत्व चयन

9 January, 2018 | Kabi Adhikari | 1545 Views | comments

गत ६ जनवरी २०१८ का दिन धनकुटा सेवा समाज युकेले नयाँ नेतृत्व चयन गरेको छ ।

uk-dhankuta-samaj

पूर्ण कुमार लिम्बुको अध्यक्षतामा उपाध्यक्षमा तेज पुलामी र यान बहादुर गुरुङ, महासचिवमा मान प्रसाद लिम्बु, सचिवमा जितेन्द्र चेम्जोङ, कोषाध्यक्षमा शुक्र लिम्बु, सहकोषाध्यक्षमा मदन राई, पब्लिक रिलेशनमा शशी थापा, मनोरन्जन विभागमा चन्द्र राई, सदस्यमा धिरेन्द्र चेम्जोङ र नयन लिम्बु चयन भएका छन् भने महेन्द्र लिम्बु, वेनिन्द्र लिम्बु, धन रोगु, अमर राना, हर्कबहादुर गुरुङ, विश्वासदीप तिगेला र रन बहादुर मगर सल्लाहकारमा चयन भएका छन् ।

अल्डरसुटको भेटघाट रेष्टुरेन्टमा आयोजित अधिवेशनमा महेन्द्र लिम्बु, रन बहादुर राना र विश्वास दीप तिगेला रहेको निर्वाचन आयोगले नयाँ नेतृत्व घोषणा गरि सफथ गराएको थियो ।

धनकुटा सेवा समाजले सन् २००७ देखि धनकुटा प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ भने उक्त कोषमा ५ लाख ७५ हजार संकलन भएको जानकारी दिईएको थियो । नयाँ नेतृत्वको समयावधि २ बर्षको हुनेछ ।

तेह्रथुम समाज युकेद्वरा क्यान्सर पीडित दिलालाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK