‘द कपिल शर्मा शो’ छिट्टै बन्द हुने

ENGLISH

ENTERTAINMENT

‘द कपिल शर्मा शो’ छिट्टै बन्द हुने

26 July, 2017 | Kunjar Bhattarai | 735 Views | comments


भारतीय चर्चित कमेडियन कपिल शार्माले सोनी टेलिभिजनमा संचालन गर्दै आएको द कपिल शर्मा शो छिट्टै बन्द हुने भएको छ ।

मिडिया रिपोर्टका अनुसार सोनी टिभि कन्ट्रायक रिन्यू गर्ने मुडमा छैन् । हाल शो को टि आरपी लगातार घटिरहेको छ, जुनकारण कपिल शर्माको स्वास्थ्यलाई मानिएको छ ।

रिपोर्टका अनुसार च्यानलसँग कपिलको सम्झौता अप्रिल २०१७ मै सकिएको छ । सम्झौता सकिएको ३ महिना बितिसक्दा समेत च्यानल र कपिलबीच कुनै वार्ता भएको छैन् ।त्यस्तै खराब स्वास्थ्यका कारण कपिल ३ पटक सेटमै बेहोस भैसकेका छन् । जसकारण प्रमोशनका लागि आएका स्टारहरु सुटिङ नगरिकन फर्किन परेको छ ।

सुनील ग्रोवर, अली असगर र सुगंधा मिश्रा लगायतका कलाकारहरुले शो छाडेपछि टिआरपीमा निकै गिरावट आएको बिषय शो बन्द हुने दोस्रो कारण हो ।रिपोर्टका अनुसार शो टि आरपी कार्डमा १४ औँ स्थानमा छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK