दोश्रो म्यूजिक भिडियो अवार्ड पनि विदेशमै

ENGLISH

ENTERTAINMENT

दोश्रो म्यूजिक भिडियो अवार्ड पनि विदेशमै

10 May, 2017 | Bhawana Pathak | 570 Views | comments

गतबर्ष यूएइको अवुधाबीमा आयोजना भएको पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’को सफलतापछि संगिक्षा फिल्मले दोश्रो पटक पनि यसलाई निरन्तरता दिने भएको छ ।

संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीका अनुसार यो बर्ष पनि विदेशमा नै अवार्ड हुनेछ । उनले अहिले नै कुन देशमा अवार्ड हुन्छ भन्नु हतारो हुने बताए ।नेपालमा म्यूजिक भिडियो निर्माणको क्रम ह्वात्तै बढेपछि यसलाई मात्र आधार बनाएर पहिलो पटक मनोजले अवार्ड गरेका थिए ।

नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा रहँदा ३ बर्ष नै विदेशमा अवार्ड गरेका मनोजले संगिक्षा फिल्मस्बाट दोश्रो पटक म्यूजिक भिडियो अवार्ड गर्न लागेका हुन् ।

अवार्डका लागि अहिले भिडियो दर्ता सुरु भैसकेको उनले बताए । उनले भने-‘अहिले धमाधम अवार्डका लागि म्यूजिक भिडियो दर्ताको काम भैरहेको छ । हामी, वि.सं २०७३ सालको वैशाखबाट चैत्र मसान्तसम्म रिलिज भएका सम्पूर्ण म्यूजिक भिडियो निर्माणकर्ताहरुलाई अवार्डमा सहभागी हुन आह्वान गर्दछौ ।’गतबर्ष देशका चर्चित कलाकारको साथमा अबुधाबीमा भएको अवार्ड भव्य रुपमा सम्पन्न भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK