दैनिक फेसबुक चलाउने संख्याभन्दा पोकेमन गोको चलाउनेको संख्या दोब्बर

ENGLISH

TECH

फेसबुक पोकेमन गो

दैनिक फेसबुक चलाउने संख्याभन्दा पोकेमन गोको चलाउनेको संख्या दोब्बर

30 July, 2016 | arjun baral | 2155 Views | comments

फेसबुक 'पोकेमोन गो'

विश्वको चर्चित सामाजिक संजाल फेसबुकलाई हालै मात्र बजारमा भाइरल भैरहेको मोवाइल खेल पोकेमन गोले पछि पारेको छ। हालै सार्वजनिक गरिएको एक अध्ययनले विश्वमा दैनिक फेसबुक चलाउने प्रयोगकर्ताको संख्याभन्दा पोकेमन गोको प्रयोगकर्ताको संख्या दोब्बर भएको देखाएको छ।

विगत तीन महिनामा फेसबुकमा ६० मिलियन प्रयोगकर्ता थप भएका छन्। फेसबुकका सिइओ मार्क जुकम्बर्गले हालै एक विज्ञप्क्ति जारी गर्दै भनेका थिए, ‘अहिले हाम्रो फेसबुक एपको मुटु नै भिडिया फिचर भएको छ, त्यसैले हाम्रा प्रयोगकर्ताको संख्या दैनिक बढिरहेको छ।

यो पनि हेर्नुहोस्:-गेम खेल्दा खेल्दै क्यानडाबाट अमेरिका पुगे दाजु भाई

तर फेसबुकको दैनिक प्रयोगकर्ता बढे पनि पोकेमन गोले फेसबुकले कायम गरेका धेरै रेकर्ड तोडेको छ। दैनिक रुपमा हेर्दा फेुसबुकका प्रयोगकर्ताभन्दा पोकेमन गोका प्रयोगकर्ता झन्डै दोब्बर रहेका छन्।

सार्वजनिक भएको एक हप्तामा नै प्रयोगकर्ताले दैनिक ७५ मिनेट पोकेमन गोमा समय खर्च गर्छन् भने फेसबुकमा प्रयोगकर्ताले केबल ३५ मिनेट समय खर्च गर्छन् ।

सेभेन डी पार्कले गरेको अनुसन्धानका अनुसार पोकेमन सार्वजनिक हुनु एक हप्ताअघि र सार्वजनिक भएको एक हप्तापछि गरीएको अध्ययनले दैनिक रुपमा युट्युबको प्रयोगकर्ता ९  प्रतिशतले घटेको तथा स्न्याप च्याटको दैनिक प्रयोगकर्ताको संख्या १८ प्रतिशतले घटेको देखाएको छ। साथै पोकेमन अहिलेसम्म धेरै डाउनलोड हुने एपसमेत बनेको छ।

यो पनि हेर्नुहोस्:-इन्टरनेटमा चर्चित बन्दै “पोकमोन गो” गेम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK