देसलाई सिक्किमिकरण हुन दिन्नौ – युबासंघ अध्यक्ष पहारी

ENGLISH

POLITICS

देसलाई सिक्किमिकरण हुन दिन्नौ – युबासंघ अध्यक्ष पहारी

25 December, 2016 | Ramji Lamsal | 1060 Views | comments

2016-12-25-15-21-29नेकपा एमालेको भातृ संगठन युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारिले राजिब पाहारिले देशलाई सिक्किमिकरण गर्न खोजिएको भन्दै त्यसलाइ कुनै पनि हालतमा देसभक्त युवा हरुले सफल हुन नदिने बतायका छन। भारतको इशारा र निर्देशनमा प्रधान मन्त्री दाहाल र गृहमन्त्री निधिले सम्बिधान बिपरित सम्सोधन प्रस्ताब सम्सदमा दर्ता गरेकोले युबा संघले कानुन हातमा लियर हैन साथमा लियर रास्ट्रघातीहरुलाइ ठेगान लगाउने चेतावनी दिए। नेपाली सेनालाइ शान्ति सेनामा पठाउदा भारत अधिनस्थ राखेर पठाउनु पर्ने भन्ने प्रस्ताब रास्ट्रीयता माथिको बर्बर आक्रमण भन्दै त्यसो गरौं भन्नेहरुले नेपाललाइ सिक्किमिकरण तर्फ लैजान खोजेको बताय। पहारिले सो कुरा युबा संघ कास्किले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट एबम अन्तर्क्रीया कार्यक्रममा सो कुरा बतायका हुन । पहारिले सबै भुगोलका जनताबिचको सहिष्णुता खलबलाउने उद्देश्यले ल्याइएको प्रदेश पुन सिमान्कनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनायरै छाड्ने बताए। एमाले र युबा संघलाइ कमजोर पार्न दुर्गा तिवारी जस्ता आफ्ना होनाहार प्रभाबशाली कार्यकर्तालाइ छानि छानी षड्यन्त्रपुर्ण तरिकाले हत्या गरियको बताय। तिवारिको हत्या केवल राजनितिक कारणले गरियको भन्दै तिवारिको हत्यारालाइ सरकारले तोकेको पन्ध्र दिनको समय सिमा भित्र कडा भन्दा कडा कारबाही गर्न माग गरे। देसको सार्बभौमसत्ता र अश्मिताको रकक्षा को निम्ति आफ्नो सङठन हातमा दहि जमायर नबस्ने उनको भनाइ थियो। युबा संघ कास्की अध्यक्ष बिष्णु पुन को अध्यक्षतामा सो कार्यक्रम भयको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK