देशले हाम्रै पालोमा काँचुली फेर्नेछ : प्रधानमन्त्री ओली (भिडियो अन्तर्वार्ता )

ENGLISH

INTERVIEW

ओली

देशले हाम्रै पालोमा काँचुली फेर्नेछ : प्रधानमन्त्री ओली (भिडियो अन्तर्वार्ता )

न्यूयोर्क

1 October, 2018 | Sandeep Bhattarai | 3450 Views | comments

ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशले हाम्रै पालामा काँचुली फेर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आउनुभएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै देशले हाम्रै पालामा बिकास गर्ने बताउनुभएको हो ।

सरकारले राम्रो गरेको भए पनि केहि तत्व विरोधमा लागेको प्रधानमन्त्रीको भनाई छ । सरकारको बिरोध गर्ने र कुप्रचार गर्ने काम गर्नेहरुले भ्रम फैलाउन खोजे पनि सरकारले दिर्घकालिन र वर्तमान पनि राम्रा योजना लिएर अगाडी बढेको उहाँको भनाई छ ।

गैर आवासीय नेपालीहरुले खोजेका सबै अधिकार प्राप्त गर्ने कुरामा विश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले देशमा लगानी गर्न समेत आग्रह गर्नुभएको छ । आफु अमेरिकामा आएको बेला नेपालमा माधव नेपाल लगायतका नेताले देश डुब्न लागेको भनेको भनाई प्रति प्रधानमन्त्री ओलीले आफू आएपछि ठिक हुने बताउनुभएको छ ।

निर्मला हत्याकाण्ड, सिके राउत, समसामयीक बिषय लगायतका प्रश्न समेटिएको कार्यक्रम यु स्टाट अगेनको पूरा भिडियो :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

मसल मोडल प्रतियोगिता

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ पदक

१३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी...

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

सम्मान र भाषण बिना कार्यक्रम भव्यरुपमा सम्पन्न गत अक्टोबर...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK