देशभर अविरल वर्षा, बाढी, पहिरोबाट सचेत हुन निर्देशन

ENGLISH

देशभर अविरल वर्षा, बाढी, पहिरोबाट सचेत हुन निर्देशन

1 July, 2016 | Bhawana Pathak | 1370 Views | comments

देशभर अबिरल वर्षा भएको छ । अविरल वर्षाका कारण बाढी पहिरोको संभावित क्षेत्रका मानिसलाई सचेत हुन आग्रह गरिएको छ । देशभर गएरातिदेखि परेको अविरल वर्षाले कतै पहिरो आएर आवागमनमा वाधा पु¥याएको छ भने कतै बाढीले क्षति पुग्न सक्ने आंकलन गरिएको छ ।

sadak

पानीको तह बढेपछि चितवनको माडी क्षेत्रका स्थानीयलाई सतर्क हुन भनिएको छ। वर्षाले पानीको तह बढे पछि जल तथा मौसम पूर्वानुमान महाशाखाले बासिन्दालाई सतर्क हुन आग्रह गरेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखा, बाढी भविष्यवाणी शाखाका मौसमविद विनोद पराजुलीले स्थानीय बासिन्दालाई सतर्क हुन आग्रह जानकारी दिए ।

‘पानीको सतह अझै बढ्छ, त्यसैले अहिले नै सतर्कता अपनाऔं र सुरक्षित हो‌औं भनेका छौं’ उनले भने । देशका अरु नदीमा पनि बाढी आउनसक्ने उनले चेतावनी दिएका छन् । महाशाखाले देशभरको नदीको अनुगमन गरिरहेको पराजुलीले बताए । महाशाखाले बिहीबार रातिदेखि तीन दिनसम्म पूर्व र पश्चिमी भागमा भारी वर्षा हुने अनुमान गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK