दृष्टीबिहीनका लागि उज्यालो उत्सव

ENGLISH

ENTERTAINMENT

दृष्टीबिहीनका लागि उज्यालो उत्सव

23 February, 2017 | Bhawana Pathak | 700 Views | comments

लायन्स क्लब अफ काठमाडौं टेम्पलले उज्यालो उत्सव २०७३ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।टेम्पलले अध्यारोबाट उज्यालोतिर भन्दै दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माणाथ सांगीतिक कार्यक्रम उज्यालो उत्सव २०७३ गर्न लागेको हो ।

utsav

फागुन २१ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा गीत संगीत, नृत्य र हाँस्य व्यग्य प्रस्तुति रहने छ ।कार्यक्रममा राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवन परियार, देविका वन्दना, सुनिता गुरुङजस्ता गायक गायिकाको साथमा सुर सुधाको समेत प्रस्तुति रहनेछ ।

कार्यक्रममा गौरी मल्ल, रीश्ता बस्नेत, मेनका गुरुङ, दिपेन्द्र तिमल्सिना लगायतका कलाकारले नृत्य प्रस्तुत गर्ने कार्यक्रममा, शैलेन्द्र सिंखडाको व्यग्यात्मक कविता, अभिनेत जितु नेपाल, ज्योति काफ्ले (नक्कली बाबुराम) र विपना बस्नेत (नक्कली हिसीला यामी)को कमेडी रहनेछ ।क्लबका अध्यक्ष अरुणकुमार श्रेष्ठले दृष्टीबिहीन बालबालिकाको सहज जीवनयापनका लागि सांगीतिक कार्यक्रम गरेर भवन निर्माण गर्न लागेको बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK