दृष्टिविहीन दम्पतीलाई हङ्कङबाट सहयोग

ENGLISH

NRN GLOBAL

नेपालीको सहयोग

दृष्टिविहीन दम्पतीलाई हङ्कङबाट सहयोग

10 July, 2016 | Sandeep Bhattarai | 2075 Views | comments

nepali-note-1उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ ।

राई दम्पतीको राससमार्फत केही महिनाअघि विभिन्न सञ्चारमाध्यमबाट प्राथमिकताका साथ समाचार प्रकाशन प्रसारण भएपछि थुप्रै सहयोगी हातहरु भेटिएका छन् । वैदेशिक रोजगारीका लागि हङ्कङमा रहनुभएका उर्लाबारीवासीका तर्फबाट पठाइएको उक्त रकम राई दम्पतीलाई घरमै पुगेर शनिबार उर्लाबारी परिवार हङ्कङका नेपाल प्रतिनिधि राजु लामाले हस्तान्तरण गर्नुभयो ।

स्वदेश तथा विदेशमा रहनुभएका नेपालको सहयोगमा छ महिनाअघि थालिएको घर निर्माण कार्य अन्तिम चरणमा छ । आर्थिक सहयोग जुटेर नयाँ घर पाएका राई दम्पतीले सहयोगीदाताप्रति भावुक हुँदै धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा घर निर्माणमा सक्रिय रहनुभएका शोभितमाया तामाङ, मीना कार्की, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारी, पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, सञ्चारकर्मी हरि कोइराला, धर्मानन्द केसीलगायतको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुस – हङकङमा नेपालको पर्यटन प्रवद्र्धन गरिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK