दृष्टिबिहीन सरीता अधिकारीको पहिलो एल्बम “दृष्टि” (भिडियो)

ENGLISH

ENTERTAINMENT

दृष्टिबिहीन सरीता अधिकारीको पहिलो एल्बम “दृष्टि” (भिडियो)

6 June, 2016 | arjun baral | 925 Views | comments

edit

दृष्टिबिहीन सरीता अधिकारीले पहिलो एल्बम “दृष्टि” लिएर बजारमा आएकी छिन् । दृष्टि जनता डिजिटलले प्रस्तुत गरेको हो । यस गीतको रचनाकार रेशम रचक हुन् भने यसमा संगीत देकनारायण चापगाइको रहेको छ ।

सरिता अधिकारीको आवाज रहेको गीतको म्युजिक भिडियो जनता डिजिटल एंड फिल्म्स प्रा.लि.ले निर्माण गरको हो । यस गीतको म्युजिक भिडियोलाई सृजन बरालले निर्देशन गरेका छन् भने छायांकन रेशम दर्लामीको रहेको छ ।

म्युजिक भिडियोमा पेशाले स्वास्थ्यकर्मी रहेका देकनारायण चापगाइ र करिश्मा ढकालले अभिनय गरेका छन् । दृष्टिमा अभिनय दिएका चापागाई नेपाली गीत संगीतका राम्रा सर्जक समेत हुन भने उनले एक दर्जन भन्दा बढी गीतमा शब्द संगीत एवं अभिनय मार्फत नेपाली संगीत क्षेत्रमा छाइरहेका छन् ।

भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK