दुर्घटनामा पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु

ENGLISH

दुर्घटनामा पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु

28 March, 2016 | Sandeep Bhattarai | 495 Views | comments

swastika-nanu.jpgबाराको अमलेखगन्ज–६ स्थित मुख्य राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापतिसहित दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारचालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र उदयपुर, कटारी–२ की ३७ वर्षीया लालकुमारी पोखरेल ९स्वस्तिका० रहेका छन् । पोखरेल पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापति हुनुहुन्छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नेपालगन्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना४ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा३च ८०९७ नम्बरको कार बिहान एकआपसमा ठोक्ँिकदा उनीहरुको मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेवि सङ्घकी नेतृ एवम् पद्मकन्या क्याम्पसकी स्ववियु सभापति पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK