दुबै मृगौला फेल भएकी भट्टराईको लागि सहयोगको आव्हान

ENGLISH

दुबै मृगौला फेल भएकी भट्टराईको लागि सहयोगको आव्हान

3 July, 2017 | Sandeep Bhattarai | 895 Views | comments

विन्दा

विगत चार वर्षदेखी दुबै मृगौला खराब भइ उपचार गराइरहेकी एक महिलाको उपचारको लागि आर्थिक सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।

काभ्रे श्यामपार्टी सिमलचौर नमोबुद्ध नगरपालिका ११ घर भएकी र हाल नेपाल मेडिकल कलेक जोरपाटी अत्तरखेलमा उपचार गराइरहेकी विन्दा भट्टराईलाई आर्थिक सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका हुन् । दुबै मृगौला खराब भइ विगत चार वर्षदेखि उनी डाईलाईसिस गरिरहेकी छिन् ।

चार वर्षदेखि उपचार गरिरहेको र हाल उपचारमा लागि समस्या देखिएको हुनाले सहयोगको लागि आग्रह गरेको उनका छोरा सन्दीप भट्टराईले बताए । हाल नेपाल सरकारले डायलासिस सेवामा राहत दिएको भए पनि लामो समयदेखि उपचार गराउँदा आर्थिक अवस्था अत्यन्त कमजोर भएको र अन्य औषधिमूलोका लागि समसया परिरहेको सन्दीपले बताएका छन् ।

डायलासिस मात्र निःशुल्क हुँदा केही राहत मिलेको भए पनि अन्य औषधि धेरै नै सेवन गर्नुपर्ने र आर्थिक अवस्था निकै कम्जोर भएको हुनाले उनले देश विदेशमा बस्ने नेपालीहरुलाई सहयोगको लागि अपिल गरेका छन् ।

सुरुमा ढाड दुख्ने समस्या र ब्लड प्रेसर हाइ भएको हुनाले उनलाई प्रेसरले गर्दा दुबई मृगौला फेल भएको छोरा सन्दीपले बताए । सहयोगी मनहरुले प्रभु बैंकको खाता नम्बर १०९०१३००६८३९९८०००००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ ।

सम्पर्क नम्बर- ९८४९०३७५२८, ९८४९५६३०५१

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK