दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

ENGLISH

SPECIAL

दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

कुमार केसी, युएई

17 October, 2018 | Sandeep Bhattarai | 4545 Views | comments

सुरूमा करिब १ करोड लगानी

दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

युएर्इमा बसोबास गर्ने नेपाली समुदायलार्इ लक्षित गरि गैरआवासीय नेपाली संघ, युएर्इले दुबर्इमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने भएको छ।

एनआरएन युएर्इको २०१७-२०१९ कार्यसमिति सदस्हरुको संयुक्त लगानीमा संचालनमा आउने उक्त सुपरमार्केटका लागि कार्यसमितिका ३३ जनाबाट जनही १० हजार दिर्हामका दरले करिब नेपाली १ करोड रुपियाँको लगानी जुटाइएको छ ।

युएर्इको बरदुबर्इमा पहिलो सुपरमार्केट जनवरी २०१९ को अन्तिम साता सञ्चालन गरि क्रमश: सबै सातैवटा राज्यहरुमा शाखा बिस्तार गर्ने लक्ष रहेको एनआरएन युएर्इका अध्यक्ष रमेश श्रेष्ठले बताए। केन्द्रीय उपाध्यक्ष नेत्र शर्माको संयोजकत्वमा परियोजना अगाडि बढाइ कार्यसमितिभित्रका सदस्यबाट सञ्चालन गरिनेछ। त्यस्तै शाखा बिस्तारका लागि सल्लाहकार समितिका सदस्य, क्षत्रिय कमिटी र अन्य आइसीसी सदस्यहरुको समेत लगानी रहनेछ।

नेपाली समुदायलार्इ दैनिक उपभोग्य बस्तुहरुमा विशेष सुबिधा र सहुलियत दिने उद्धेश्यकाका साथ सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो। यसैगरी दशैँमा शुभकामाना आदान-प्रदान कार्यक्रम र तिहारमा देउसी भैलो कार्यक्रम पनि गरिने भएको छ।

नोभेम्बर २३ गते वार्षिकोत्सव कार्यक्रम, डिसेम्बरमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरि खेलकुद महिना, जनवारी महिनालाई युएर्इमा बस्दै आएका परिवारसँग भेटघाट र सामाजिक कार्यमा सहभागी बनाउन फ्यामिली महिनाको रुपमा मनाउने कार्यक्रम बनाइएको छ । फेब्रुअरी महिनामा नेपाली राजदूतावाससँगको सहकार्यमा विभिन्न चेतनामुलक कार्यक्रम गरिने भएको छ।

नेपालीको लगानीमा सुपर मार्केट जापानमा खुल्यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK