दुबईमा फेसन फ्युजन – २०१७ हुने

ENGLISH

NRN GLOBAL

दुबईमा फेसन फ्युजन – २०१७ हुने

त्रिलोचन कोइराला,दुबई

9 May, 2017 | Sandeep Bhattarai | 785 Views | comments

२८ मोडल छनोट

फेसन शो

छेपारो डट कमको आयोजनमा आगामी मे १९ तारिक दुबईमा हुने फेसन शोको सहभागिताका लागि बिभिन्न चरणमा अडिसन लिएर मोडलहरु छनोट गरिएको छ ।

अन्तराष्ट्रिय रुपमा नेपाली भेषभुषा प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने मुख्य उद्देश्यका साथ छेपारो डटकम को प्रस्तुतिमा दुबईमा आगामी मे १९ तारिक फेसन युजन – २०१७ हुने भएको हो ।आयोजकले यो भन्दा अगाडी गत फेब्रुअरी १० तारिकका दुबाईमा पहिलो पटक फेसन फ्युजन – २०१७ को आयोजना गरि सकेको छ ।

बुरदुबाईको सिराज लब्सी रेस्टुरेन्टमा अप्रिल २८ तारिक र सिटिलाईफ ट्राभलमा लिएको दुई चरणमा भएको अडिसनबाट २८ जना मोडल छनोट गरिएको आयोजक आशिष पुरुषले मोफसललाई बताएका छन ।

फेसन शो

आयोजकका अनुसार यो पटक थाईल्याण्ड ,भारत , बंगलादेश र अफगानिस्तानका मोडलहरुको पनि सहभागिता रहने छ । डिजाइनर तृष्णा गुरुङको एकल श्रृजनामा आयोजित फेसन शोमा शोको सावित्रा खत्रीको कोरियोग्राफी गर्ने छिन् । शो स्टपर नायिका नम्रता सापकोटा रहने फेसन फ्युजन – २०१७ लाई सांगीतिक बनाउन गायक अनिल सिंह पनि सहभागी रहने कार्यक्रम संयोजक आकाश खतिवडाले जानकारी गराए ।

सिड्नीमा नेपाली ‘फेसमान्डु’ फेसन कलेक्शन,नेपाली तथा विदेशी मोडलहरु र्‍याम्पमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK