दुबईमा नेपालीहरुद्वारा प्युठान स्वर्गद्वारी सेवा समाज गठन

ENGLISH

NRN GLOBAL

दुबईमा नेपालीहरुद्वारा प्युठान स्वर्गद्वारी सेवा समाज गठन

22 May, 2017 | Bipin Acharya | 730 Views | comments
 दुबईमा बसोबास गर्दै आएका प्यूठान जिल्लाका नेपालीहरुले प्यूठान स्वर्गद्वारी सेवा समाज गठन गरेका छन् ।

बिभिन्न पेसामा कार्यरत ५ हजार बढी प्युठानीहरुको उपस्थतिमा केशर केसीको अध्यक्षतामा भएको भेलाले १९ जनाको प्यूठान स्वर्गद्वारी सेवा समाज गठन गरेको हो ।

दुबईमा रहेका प्युठानीहरुको बिभिन्न समास्याको समाधान गर्नेका साथै प्युठानमा पर्न सक्ने बाढीपहिरो, अन्य आपतविपतका समस्याहरुको लागि सहयोग गर्ने उद्देश्यले समाज गठन गरिएको हो ।

समाजको अध्यक्षमा दुजमान सुनार, उपाध्यक्षमा इमानसिंह केसी, सचिवमा हेमन्त घिमिरे, सह सचिवमा हरि शर्मा गोराथोकी, कोषाध्यक्षमा ठगेन्ऽ सुनार र बिक्रम बिष्ट, सदस्यहरुमा गोपाल सुनार केशर केसी कमल सिंह पुनः बिन्दु मल्ल लगायत छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK