दुबईमा उपचारको क्रममा एक नेपाली चेलीको मृत्यु

ENGLISH

NRN GLOBAL

दुबईमा उपचारको क्रममा एक नेपाली चेलीको मृत्यु

15 March, 2018 | Kabiraj Adhikari | 2725 Views | comments

गोरखाको गण्डकी गाँउपालिका–३ फुजेलकी २५ बर्षीया अनिता खतिवडा राईको उपचारका क्रममा दुबईको लतिफा अस्पतालमा मृत्यु भएको छ । मृतक अनिता २ बर्षीय छोरा अंकित र श्रीमान् अर्जुन खतिवडासँगै दुबईमा बस्दै आएकी थिइन् ।

३ बर्ष देखि रोजगारीको शिलशिलामा दुबईमा काम गर्दै आएकी अनिता आकस्मिक बिरामी परेपछि दुबईको लतिफा अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार (लिभर) र मृगौला दुबैमा ईन्फेक्सन भएकाले मृत्यु भएको हो ।

आवश्यक प्रकृया पुरा गरी दुताबासमार्फत उनको शब नेपाल पठाउन लागिएको गोरखा सेवा समाज युएईका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए ।

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK