दुई तले भवनबाट खसेर कुवेतमा एक नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

दुई तले भवनबाट खसेर कुवेतमा एक नेपालीको मृत्यु

1 September, 2016 | arjun baral | 1325 Views | comments

वैदेशीक रोजगारका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ ।  । तनहुँको बसन्तपुर कोट गाउँका ४९ वर्षिय बिरबहादुर गुरुङको लडेर मृत्यु भएको हो ।
ड्युटी गरिरहेका गुरुङको दुई तले भवनबाट खसेर मृत्यु भएको हो । गुरुङ तीन वर्ष अघि कुवेत आएका थिए अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलइष्ट ९एयुएम०मा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।

गुरुङ घर फर्कने पर्खाइमा थिए  तर कम्पनीले घर पठाउन आलटाल गरिरहेको थियो ।


यो पनि हेर्नुहास्:-कुवेतमा दक्ष र अर्धदक्ष नेपाली युवालाई रोजगार


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK