दुई जापानी अवैध रुपमा नेपालीको भिषा लगाईदिने गरेको आरोपमा पक्राउ (भिडियो सहित)

ENGLISH

WORLD

दुई जापानी अवैध रुपमा नेपालीको भिषा लगाईदिने गरेको आरोपमा पक्राउ (भिडियो सहित)

9 July, 2016 | Sandeep Bhattarai | 1740 Views | comments

जापानी प्रहरीले अवैध रुपमा रकम असुली गरि नेपाली कामदारहरुलाई भिसा लगाईदिने कार्य गरेको आरोपमा दुई जापानी नागरिकलाई पक्राउ गरेको छ ।

jap

पक्राउ पर्नेमा टोकियो मिनातो कुमा बस्ने ६९ बर्षिय सिरो साकुराइ र उनकी ४७ बर्षिय श्रीमती तोमोको रहेको जापानी संचार माध्यमले जनाएका छन् । प्रहरीले जनाए अनुसार उनीहरुले बन्द भईसकेको रेष्टुरेन्टहरुको नामबाट भिषा लगाई कोरियन रेष्टुरेन्ट तथा अन्य फरक स्थानमा काम लगाउने गर्थे । समाचारमा जनाए अनुसार नेपालीहरुको भिषा नवीकरण गरेबापत उनीहरुले करिव तीन लाख येन लिने बताईएको छ ।

साथै उनीहरुले यस कार्यबाट अहिले सम्म ५० लाख येन भन्दा रकम उठाइसकेको प्रहरीले जनाएको छ । आफ्नो आम्दानीको श्रोत केहि नभएको र जिविकोपार्जन गर्न यस्तो कार्य गरेको साकुराईले बताए । यद्यपि उनकी श्रीमतीले भने यस्तो कार्य आफूले नगरेको बताएकी छिन् ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK