दुई जना मन्त्रीले आज सपथ ग्रहण गर्दै

ENGLISH

POLITICS

दुई जना मन्त्रीले आज सपथ ग्रहण गर्दै

19 January, 2017 | Krishna Adhikari | 1730 Views | comments

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बिहीबार  दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका सांसद प्रेमबहादुर सिंह र खस क्षेत्री पार्टीका सांसद कुमार खड्का मन्त्री बन्न लागेका हुन् ।
दाहालले सरकारमा सिंह खानेपानी मन्त्री बन्ने भएका छन् भने खड्का महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्दै छन् । सिंह पूर्वमन्त्री समेत हुन् ।
प्रधानमन्त्री कार्यालयले बिहीबार दिउँसो २ बजे सपथको तयारी गर्न राष्ट्रपति निवासमा पत्र पठाइसकेको छ । प्रधानमन्त्री कार्यालयको पत्र अनुसार राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीको सपथ समारोहको तयारी थालेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK