दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

ENGLISH

ENTERTAINMENT

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

18 August, 2017 | Kunjar Bhattarai | 1905 Views | comments

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका कारण होस् या फिल्मका कारण प्रायजसो चर्चामा रहने गर्दछन् ।

हाल यी दुई एक ब्लाक एण्ड ह्वाइट  फोटोका कारण इन्टरनेटमा चर्चामा आएका छन् । सो फोटोमा यी दुईको किस गर्दै गरेको फोटो इन्टरनेटमा भाइरल भएको छ ।कोहीले  सो फोटो शेयर गर्दै क्यूट जोडी भनेका छन् त कोहीले गाली गरिरहेका छन् ।

सो भाइरल भइरहेको फोटो २०१५ मा फिल्म ‘वोग’ को लागि लिइएको बताइएको छ । सो फोटो फ्यान पेजमा शेयर गरिएपछि चर्चित भएको हो ।रणवीर सिंह तथा दीपिका पादुकोण फिल्म ‘पद्यावती’मा देखिनेछन् । यस अघि यी दुई फिल्म ‘रामलीला’ तथा ‘बाजीराव मस्तानी’मा देखिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK