दीपकमाथि अनावश्यक टिका टिप्पणी नगर्न चलचित्र कलाकार संघको आग्रह

ENGLISH

ENTERTAINMENT

दीपकमाथि अनावश्यक टिका टिप्पणी नगर्न चलचित्र कलाकार संघको आग्रह

19 January, 2017 | Bhawana Pathak | 745 Views | comments

कलाकार दीपकराज गिरी माथि लागाईएको आरोप प्रति चलचित्र कलाकार संघको ध्यान गएको छ । नेपाल चलचित्र महासंघकी महासचिव सरिता लामिछाने द्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी गर्ने युवा कृष्ण सुवेदीको आत्महत्याले चलचित्र संघ निकै दुखि भएको उल्लेख गरिएको छ ।

Deepak-N-Priyanka-5

विज्ञप्तीमा कुनै व्यक्तिको निजि सम्पत्ति चोरी हुनु र कुनै युवाको निधन हुनु दुबै कुरा दुखदायि भएको भन्दै आत्महत्यालाई पाइरेसीमा जोडेर कलाकारलाई अनावश्यक आरोप लगाउनु गलत भएको उल्लेख गरिएको छ ।

साढे दुई दशक देखि नेपाली कलाकारितामा काम गरिरहेका कलाकार दीपक राज गिरी प्रति नेपाली मिडिया र सामाजिक सञ्जालमा भएका टिका टिप्पणीहरु गलत भएको र यो विषयमा अहिले अनुसन्धान भईरहेको विज्ञप्तीमा उल्लेख छ ।

केही दिन अघि छक्का पञ्जा पाईरेसी गर्ने पहिलो व्यक्ति नवलपरासीका कृष्ण सुवेदीले चावहिल स्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । कृष्णको परिवार र आफन्तले दीपकले धम्की दिएका कारणले कृष्णले आत्महत्या गरेको भन्दै हत्याको आरोप दीपकलाई लगाएको छ ।

letter-of-kalakar-sangh

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK