दिल्लीमा सेनाकाे बर्दीमा सात आतंकबादी

ENGLISH

WORLD

दिल्लीमा सेनाकाे बर्दीमा सात आतंकबादी

18 January, 2017 | arjun baral | 1035 Views | comments

india (1)भारतमा सेनाकै बर्दीमा सात सन्दिग्ध आतंकवादी देखिएपछि दिल्ली एयरपोर्ट र मेट्रोमा सुरुक्षा व्यवस्था कडा पारिएको छ ।

इन्टेलिजेन्स ब्यूरोका अनुसार तीं सात आतंकवादीले कुनै प्रकारले सेनाको क्याप्टन र सुबेदार तहका अधिकारीको बर्दी पाउन सफल भएको छन् । भारतीय सञ्चार माध्यमका अनुसार चकरी र गुरदासपुर सीमा चौकी नजिकै सात सन्दिग्ध आतंकवादी सेनाको बर्दीमा देखिएका थिए ।

आतंकबादीलई सेनाको बर्दी भारतमा घुसपैठ भएपछि नै मिलेको हुन सक्ने अनुमान गरिएको छ । आतंकबादीको योजनामा दिल्लीमा हमला हुन सक्छ ।

त्यसकारण एयरपोर्ट र मेट्रो स्टेशनसंगै पन्जाबमा चुनावको लागि सुरक्षार्थ खटिएका प्रहरीलाई पनि अलर्ट गरिएको छ । एयरपोर्टमा धेरै मात्रामा आवत जावत गर्ने यात्रीहरुलाई पनि असुविधाको सामाना गर्नुपरेको छ ।

पैरा मिलिट्री फोर्स सीआईएसएफका एक अधिकारीले भनेका छन्– ‘गणतन्त्र दिवसलाई मध्यनगर गरेर हामीले सुरक्षा व्यवस्था कडा परेका छौं । एयरपोर्टमा यात्रीलाई अब दुई अतिरिक्त सुरक्षास्तर हुँदै जानुपर्ने छ । जबकी मेट्रोमा एक अतिरिक्त सुरक्षास्तरबाट हुँदै जानुपर्ने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK