दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल माथि जुत्ता प्रहार

ENGLISH

WORLD

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल माथि जुत्ता प्रहार

2 January, 2017 | arjun baral | 905 Views | comments

arbinदिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आद्मीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ।

आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाहरूले जनाएका छन्।
विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो। उनलाई प्रहार भएको जुत्ता मञ्चको एउटा छेउमा पुगेको थियो। यसैबीच मुख्य मन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले आफुमाथि जुत्ता प्रहार गरेको आरोप लगाएका छन् ।

‘केही दिनअघि मैले मोदीलाई ‘काँतर प्रधानमन्त्री’ भनेको थिएँ । आज उनका समर्थकले मलाई जुत्ता हानेका छन् । मोदीजी हामी पनि बदला लिन सक्छौँ, तर हाम्रो पार्टीले कहिल्यै पनि भाजपाले जस्तो घटिया राजनीतिलाई प्रश्रय दिँदैन,’ उनले भनेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK