दिपिका र वीनको निकटताको मजाक उड्दै

ENGLISH

ENTERTAINMENT

दिपिका र वीनको निकटताको मजाक उड्दै

7 June, 2016 | Anjana Bhandari | 465 Views | comments

अभिनेत्री दिपिका पादुकोण र वीन डिजलको एक तस्वीरले अहिले निकै चर्चा पाईरहेको छ । जुन तस्वीर विनले ईन्स्टामा सेयर गरेका छन् । हुन त यो कुनै नयाँ तस्वीर हैन । यो भन्दा पहिले पनि यहि तस्वीर दिपिकाले ईन्स्टामा सेयर गरेकी थिईन् ।

deepika

तर अहिले वीनले डेस्टीनी क्याप्सन दिएर सेयर गरेको तस्वीरले चर्चा बटुलेको छ । उनको त्यो तस्वीरलाई धेरैले मजाक बनाएका छन् । एक ईन्स्टाग्राम प्रयोग कर्ताले विनलाई राक्षस भाईका नामले सम्बोधन गरेका छन् ।

त्यस्तै अन्यले दिपिका हलिउड फिल्म कस्तो सिनमा देखिएकी छिन् भन्ने प्रश्नहरु पनि उठाएका छन् । वीन डिजल र दिपिका पादुकोण फिल्म ट्रिपल एक्सको सिक्वेलमा एक साथ देखा पर्दैछन् । फिल्मको नाम ट्रिपल एक्स त्यस माथि पनि हलिउड फिल्म भएका कारण धेरैले उनहरुको मित्रता र निकटतालाई नकारात्मक रुपले हेरिरहेका छन् ।

फिल्मको सुटिङ सुरु भए देखी नै दिपिका र वीनले तस्वीरहर सेयर गरिरहेका छन् । फिल्म सुटिङको बिचमा पाएको ब्रेकमा पनि दिपिका र वीन एक साथ समय बिताउँथे । हाल भने दिपिका फिल्मको सुटिङ सकाए फर्कीसकेकी छिन् । फिल्म २०१७ मा रिलिज हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK